उपाध्यक्ष पदको लागि उपयुक्त, शाह
सुधांशु गिरी
कृष्णनगर, कपिलवस्तु
मिति २०८१ साल पुष १९ गते २ वर्ष पछि (समय भन्दा पचाडी) हुन लागेको कृष्णनगर उधोग वाणिज्य संघ चुनावमा उपाध्यक्ष पदको लागि रवि शाहले आफ्नो नाम दर्ज गरि नेपाली (पहाडी समुदय) उम्मेदवारी दियेको हुन ।
शाह एक समाजसेवी, व्यक्तित्व र सहज मानवीय, राम्रो छवि रहेको हुन । नेपाली/ पहाडी समुदायका जो कोई समितिको सदस्य अथवा राम्रो पदमा कृष्णनगर उधोग वाणिज्य संघको मिति २०८१ साल पुष १९ गते हुन लागेको चुनावमा निर्वाचित भइ पदमा रहेयो भने संस्थाको विकास हुने छ ।
उक्त उपाध्यक्ष पदमा उम्मेदवारी दियेको रवि शाहलाई जिताउनु भयो भने कृष्णनगर व्यापारीहरुको समस्य समाधान हुने छ भनी शाहीले प्रतिवध्ता जनाएको हुन ।
...









