Friday, February 27Nepali Online News Portal

मुख्य समाचार

इलाका प्रहरी कार्यालय कृष्णनगरले गरेको नागरिक सहायता कक्ष स्थापना

इलाका प्रहरी कार्यालय कृष्णनगरले गरेको नागरिक सहायता कक्ष स्थापना

मुख्य समाचार
बिनोद ओझा कृष्णनगर असोज ७ कपिलवस्तु जिल्लाको कृष्णनगर बजार को बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ नेपाल भारत को प्रमुख नाका कृष्णनगर हुँदै लाखौं नागरिकको आवतजावत हुने भएकोले विशेषगरी दशैं तिहार र छठका अवसरमा घर आउने नेपालीहरूको सहायता र सहजता सुनिश्चित गर्न यो कक्ष स्थापना गरियो। को हो इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरक्षक ईश्वर लौन्डरी ले नागरिक सहायता कक्षको उद्देश्य नेपाल भित्रिने नागरिकहरूलाई आवश्यक सहयोग। उपलब्ध गराउनु रहेको बताए यस कक्ष ले चाडपर्व मनाउन घर फर्कि रहेको नेपालीलाई सुरक्षित र सहज यात्रा को वातावरण प्रदान गर्नेछ। साथै इलाका प्रहरी कार्यालय कृष्णनगरले चाड पर्व लक्षित सुरक्षा व्यवस्था लाई थप मजबुत बनाउन ४ जना प्रहरी लाई बाइक सहित परिचालन गरेको जानकारी दिएको छ।...

इप्रका कृष्णनगर द्वारा  ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

Uncategorized, मुख्य समाचार
बिनोद ओझा कृष्णानगर कृष्णनगर, कपिलवस्तु ,साउन ९  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३  झण्डेनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।   इ.प्र.का.कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देही   बाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध कारोबार गरी रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्ने बर्ष २० को महमद कैफलाई  पक्राउ गरिएको थियो ।  कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगर बाट थ...
कपिलवस्तुको विजयनगरम २ सय ८९ कृषकलाई कृषि उपकरण

कपिलवस्तुको विजयनगरम २ सय ८९ कृषकलाई कृषि उपकरण

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी ३० असार कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले कृषकलाई कृषि यन्त्र उपकरण वितरण गरेकाे छ । कृषकलाई बालीको उत्पादन बृद्धि तथा प्रवर्द्धन गरी किसानको आयस्तर बृद्धि गराउन कृषि उपकरण प्रदान गरेकाे हाे । प्रविधियुक्त आधुनिक कृषि प्रणालीको प्रयोगले समयकाे सदुपयोगसँगै कृषकका गतिविधिलाई चलायमान र सहजताका लागि कृषि उपकरण दिएकाे छ । साेमबार विजयनगर गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा २ सय ८९ जना कृषकलाई कृषि उपकरण वितरण गरेकाे कृषि विकास शाखाका प्रमुख राम सुन्दर मालीले जानकारी दिए । २ कट्ठा भन्दा बढी क्षेत्रमा व्यावसायिक रुपले मकै र तरकारी खेती गरि रहेका किसानलाई कृषि उपकरण प्रदान गरिएको उनलेे बताए । उनका अनुसार जीटुजी कार्यक्रम अन्तर्गत ९ जना कृषकलाई मिनि टिलर, ४ जनालाई झार फाल्ने मेसिन, ३६ जनालाई पम्प सेट, १ सय २५ जनालाई पानी तान्ने माेटर र १ सय २५ जना कृषकलाई १३ क्विन्...
कपिलवस्तुमा बस दुर्घटना २८ जना घाइते ।।

कपिलवस्तुमा बस दुर्घटना २८ जना घाइते ।।

मुख्य समाचार
कपिलवस्तुमा बस दुर्घटना २८ जना घाइते ।। कपिलवस्तुको बेलनदी नजिकै काठमाडौँ देखि दाङको आउदै गरेको बस दुर्घटना हुँदा २८ जना बढी घाइते भएका छन । घाइतेहरुको चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेकोछ । एक जना ७२ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन । वृद्धलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परि पल्टिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।...
अल्पत्रमा स्वास्थ्य चौकी भवन

अल्पत्रमा स्वास्थ्य चौकी भवन

मुख्य समाचार, स्थानिय तह, स्वास्थ्य/उपचार
प्रदीप चौबे सिर्सिहवा-४, जेठ १४ केही दिन वा महिना पुर्व कृष्णनगर - ४ सिर्सिहवामा स्वास्थ्य चौकी भवन निर्माण भइ सकेको छ । संचालनमा न आउदा उक्त स्वास्थ्य चौकी अल्पत्र हालतमा देखियो । स्वास्थ्य चौकी कम दारुमासु खाने अड्डा बडी देखिन्छ अथवा दिशापिसाब गर्ने सार्वजनिक सौचालय हो कि बुझना गार्हो छ । सिर्सिहवाको स्वास्थ्य भवन संचालनमा न आउदा उक्त भवन दारुमासु खाने र दिशापिसाब गर्ने बाहेको अरु के के कामको लागि प्रयोग गरिन्छ थाह छैन ।...
दुई दिने मुटु तथा मृगौला निशुल्क स्वास्थ्य शिविर सम्पन्न

दुई दिने मुटु तथा मृगौला निशुल्क स्वास्थ्य शिविर सम्पन्न

जीवनशैली, फोटो-बिशेष, मुख्य समाचार, स्वास्थ्य/उपचार
सुधांशु गिरी कृष्णनगर-८/ बैशाख २० कृष्णनगर नगरपालिका-८, बहादुरगंज शिवराज अस्पतालमा कृष्णनगर नगरपालिकाको आयोजनामा निशुल्क मुटु तथा मृगौला स्वास्थ्य शिविर सम्पन्न भएको हो । कृष्णनगर नगरपालिकाको आयोजना र Save The Heart (मुटु जोगाउ, काठमाडौ) मनमोहन कार्डियो थोरासिक भस्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरको सहयोगमा निशुल्क स्वास्थ्य शिविर समपन्न भयो । मुटु तथा मृगौला निशुल्क शिविर मृगौला तथा प्रत्यारोपण विभाग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल बाट डा. हरु, स्टाफ नर्स, कर्म्चारीहरुको उपस्थिति रहयो । शिविर चली रहेको समयमा कृष्णनगर नगरपालिका कार्यालयका प्रशासकिये अधिकृत, मेयर- शाह, उप-मेयर- चौधरी, उप-मेयर सल्लाहकार भुलन चौधरी, स्वास्थ्य शाखा प्रमुख, लागात कर्मचारी, स्वास्थ्य चौकी का इन्चार्ज तथा स्वास्थ्यकर्मी, नगर प्रहरी, इ.प्र.का बहादुरगंज प्रहरी जवान, सफाईकर्मी, पत्रकार, समाजसेवी लगाय...
नेपाल आउने पर्यटक ५ हजार डलरसम्म छुट

नेपाल आउने पर्यटक ५ हजार डलरसम्म छुट

आर्थिक, मुख्य समाचार, विश्व, सुचना प्रविधि
प्रदीप चौबे बैशाख ७, कृष्णनगर भारतबाट नेपाल आउने पर्यटकहरूले अब पाँच हजार अमेरिकी डलरसम्म नेपाल ल्याउन पाउने भएका छन । मिति २०८२/०१/०७ गते दिन आईतवार देखि लागू गरिएको यो नयाँ व्यवस्थाले भारतीय पर्यटकलाई ठूलो सहजता मिल्ने अपेक्षा गरिएको छ । यस अघि भारत बात नेपाल आउने पर्यटकहरु लाई ओन लाई क्यु.आर कोड मार्फत upi, gpay, लगायत बात नेपाली e-sewa जस्ता क्यु.आर कोड अथवा बैंकको खातामा क्यु.आर कोडको मार्फत भुकतानी गर्ने सुविधा लागू भइसकेको छ । कृष्णनगर भन्सार कार्यालयमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले पाँच हजार डलरसम्म नेपाल ल्याउन पाउने कार्यको औपचारिक सुरुवात गर्नुभएको हो । मन्त्री कार्कीका अनुसार विदेशी मुद्रा व्यवस्थापन सहज बनाउन र सीमावर्ती व्यापारिक गतिविधि प्रवर्द्धन गर्न यो निर्णय गरिएको हो । भन्सार कार्यालयमा रकमको विवरण...
भ्रष्टाचारिहरूलाई माफ गरिँदैन

भ्रष्टाचारिहरूलाई माफ गरिँदैन

जीवनशैली, पत्र पत्रिका, मुख्य समाचार, राजनीति, सुचना प्रविधि
सुधांशु गिरी बैशाख ६, बहादुरगंज "भ्रष्टाचारिहरूलाई कदापि माफ गरिँदैन, जनताको अदालतबाट पुनः सम्मानित भई फर्किनेछु ": - पुष्प कमल दाहाल "प्रचण्ड" "यो यात्रा राजनीति सिंहासनको लागि होइन, पीडितहरूको सेवाको सन्देश लिएर निस्किएको हो : - मौलाना मशहुद खाँ नेपाली कृष्णनगर, कपिलवस्तु बहादुरगंज (विशेष रिपोर्ट) :- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) द्वारा सञ्चालन गरिएको तराई-मधेश हुलाकी जनजागरण अभियान अन्तर्गत कपिलवस्तु कृष्णनगर बहादुरगंजमा आयोजना गरिएको ऐतिहासिक तथा भव्य जनसभाले नयाँ राजनीतिक चेतनाको सुरुवात गराएको छ । जहाँ विभिन्न दलका प्रभावशाली नेताहरूले सैद्धान्तिक राजनीति र जनसेवाको भावना सहित माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस ऐतिहासिक सभामा नेपाल समाजवादी पार्टीका नेता इलियास मुसलमान , रईस शाह, नेपाली कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष संजय गुप्ता, एमालेका साहसी न...
पशु क्वारेन्टाइन को सचेतना कार्यक्रम

पशु क्वारेन्टाइन को सचेतना कार्यक्रम

मुख्य समाचार
बिनोद ओझा कृष्णनगर चैत १९ कपिलवस्तुको कृष्णनगर मा पशु करेन्टाइनले राखेको सचेतना कार्यक्रम मा उपस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर को प्रमुख सुरज खत्री इलाका प्रहरी कार्यालय गणेशपुर को प्रमुख हर्ष बहादुर चन्द। इलाका प्रहरी कार्यालय बहादुरगंज सशस्त्र प्रहरी कृष्णनगर सशस्त्र प्रहरी भिल्मी सशस्त्र प्रहरी देवीपुर सशस्त्र प्रहरी हर्दौना कृष्णनगर नगरपालिकाको कृषि शाखाको प्रमुख उपस्थित थिए सिमा क्षेत्रमा हुने पशु पशुवन्य पदार्थ तथा पशु उत्पादन अवैध चोरी पैठारी नियन्त्रणको लागि निकाय गत तथा संयुक्त रूपमा महिनाको एकपटक नियमित नाका क्षेत्रमा उपस्थित फार्मअनुगमन गर्ने सीमा क्षेत्र स्थित विभिन्न सरोकारवाला प्रहरी सशस्त्र प्रहरी पत्रकार तथा क्वारेन्टाइन बीच अवैध चोरी पैठारी नियन्त्रणका लागि सूचना आदानप्रदान गर्ने पशु क्वारेन्टाइन शाखा प्रमुख दया राम चौधरी ज्यूले जानकारी दिनुभयो...
पत्रकारको हत्या विरुद्ध कपिलवस्तुका पत्रकार आन्दोलित

पत्रकारको हत्या विरुद्ध कपिलवस्तुका पत्रकार आन्दोलित

मुख्य समाचार
बिनोद ओझा कृष्णानगर १५ चैत्र ,कपिलवस्तु । पूर्वराजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा कपिलवस्तुका पत्रकार आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा शनिबार चन्द्रौटामा कालोपट्टी बाँधेर विरोध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूले कार्यस्थलमै पत्रकारलाई जिउँदै जलाउने जघन्य घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । विरोध र्‍यालीका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेर सडक प्रदर्शन गरेका थिए । चन्द्रौटा चोकमा आयोजित विरोध सभामा पत्रकार महासंघका उपाध्यक्ष खग प्रसाद चापागाईंले नेपाली पत्रकारिता क्षेत्रमा कालो दिन आएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे । बिनोद ओझा कृष्णानगर पत्रकार राजु खरालले आन्दोलनमा पत्रकारहरूको भूमिका म...