भवनको अवस्था जीर्ण, व्यवस्थापन गर्ने कोले ?
सुधांशु गिरी
कृष्णनगर न.पा./ मंसिर १७
कृष्णनगर न.पा. अन्तरगत रहेका विभिन्न सरकारी कार्यालयको आफ्नो भवन न रहेको कारण भाडामा बस्ना र काम गर्ना बाध्य भएका छन । सकरकारी भवन न रहेको कारण कार्यालयमा रहेका कागजात र गोप्यनियता पनि देखिदैन ।
सरकारी भवन मध्ये कृष्णनगर लिंक गेट (प्रहरी चौकि जीर्ण अवस्थामा, पुर्णनिर्माण जरुरी), सिर्सिहवा प्रहरी चौकी, सिर्सिहवा स्वास्थ्य चौकी (भाडामा बस्न बाध्य), बेदर्मी प्रहरी चौकी(जग्गा हुदाहुदै वडाकार्यालमा बस्न बाध्य), कोटिया बढनी प्रहरी चौकी जीर्ण अवस्थामा, भिल्मी प्रहरी चौकी लागयतका विभिन्न कार्यालयलाई बनाउने अति अवश्यक रहेछ ।
यसै गरि कृष्णनगर नेपाल सशस्त्र प्रहरी गुल्मको बसोबासको व्यवस्थापन जरुरी, कृष्णनगर नेपाल ट्राफिक प्रहरी कार्यालय को व्यस्थापन जरुरी(होटेको कोठामा बसोबास गर्दैगरेको, गोप्यनियता छैन । पुरानो नेपाल इलाका प्रहरी कार्यालय, कृष्णनगरक...









