Friday, July 24Nepali Online News Portal

कुनाल शाह द्वारा उद्घाटन


   

सुधांशु गिरी
कृष्णनगर-३, चैपुरवा

कपिलवस्तुको कृष्णनगर नगरपालिका-३, चैपुरवा जाने रोड कृष्णानगर स्वास्थ्य चौकीको छेउमा संचालनमा आएका नेपाल हार्डवेयर एण्ड फर्नीचर पसलको उद्घाटन कृष्णानगरका पूर्व मेयर प्रत्याशी, नेकपा एमालेका जिल्ला सदस्य कुनाल प्रताप शाह द्वारा उद्घाटन गरियेको छ ।

उक्त उद्घाटनको अवसरमा कपिलवस्तुको कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह, कृष्णनगर नपा-३, वडा अध्यक्ष सगिर ‌अहमद खां, कैफ खान, डा. सलमान खान, युवा व्यापारी असलम खां, लुम्बिनी प्रदेश मदरसा‌‌ बोर्ड‌का उपाध्यक्ष मौलाना‌ मशहुद खां नेपाली तथा समाजसेवीहरुको उपस्तिथि रहेको जानकारी कृष्णानगर नगरपालिका वार्ड न.४ वार्ड कमेटी अध्यक्ष नेकपा एमाले पार्टी का नेता गौरव मणि त्रिपाठी ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्