Friday, May 29Nepali Online News Portal

ताप्लेजुङ-काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न, दर्जनौ नेता कार्यकर्ता जसपा नेपाल प्रवेश


   


जनता समाजबादी पार्टी, नेपालको ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न भएको छ।
लिम्बुवान राष्ट्रिय समितिको कार्यालय बालकुमारीमा ताप्लेजुंगबाट काठमाडौँ आई बसोबास गर्ने नेता कार्यकर्ताहरुको शनिबार भेला आयोजना गरिएको थियो।

जसपा नेपालका केन्द्रिय कार्यकारिणी सदस्य रकम चेम्जोंगको प्रमुख आतिथ्यता तथा केन्द्रीय कार्यकारिणी सदस्य सुशीला श्रेष्ठको बिशेस आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता कार्यकर्ता जसपा नेपाल प्रवेश गरेका छन्।

 

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्