Friday, July 24Nepali Online News Portal

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट ग्रामीण गस्ती


   

बिनोद ओझा कृष्णनगर
चैत ८

आज मिति २०८१।१२।०८ गते इलाका प्रहरी कार्यालय कृष्णनगर कार्यलयबाट प्र.स.नि.सागर मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर न.पा.वडा नं.२ कृष्णनगर, ऐ.वडा नं.१ गणेशपुर चोक, RTO रोड, ऐ.वडा नं.३ चैपुर्वा, लक्ष्मीनगर, ऐ.वडा नं.४ सिर्सिहवा सम्मको सिमा क्षेत्रमा ग्रामिण गस्ती गर्ने क्रममा स्थानिय जनप्रतिनिधीहरु, भद्रभलाद्मीहरु, गाउँका अगुवा तथा आम सर्वसाधरणहरु समेतसंग भेटघाट गरी समग्र वडा एरियाहरुको शान्ति सुरक्षा, सुख्खायाममा हुने आगलागी न्यूनिकरण, लागू औषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण लगायतका विषयमा अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रमहरु गरी शान्ति सुरक्षाको विषयमा नागरिकहरुबाट प्राप्त गुनासोको सम्बोधन समेत गरी कार्यालयमा फिर्ता भएको ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्