Wednesday, July 29Nepali Online News Portal

तस्करी व्यापकरुपले, सम्बन्धित निकाय मौन


   

सुधांशु गिरी

भिल्मी (कर्मा) को विभिन्न नाकाहरु बाट व्यापकरुपले तस्करी भइ रहेको जस्तै खाध, चमल, लुगा, मेशेनरी समानहरु तर प्रहरी र सशस्त्र प्रहरी जवानहरु किन र कुन कारणले सांत बसेको छन अथवा किन मौन छ्न ।

यसै क्रममा कृष्णनगरमा पनि भंसार छली गरि कृष्णनगरको भिन्न नाकाहरु बाट माल समानहरु कृष्णनगर बजारमा भित्र्याउन गरेको देखियेको छ । मुख्य भंसारको बाटोमा लिंक गेट प्रहरी चौकी कृष्णनगर, नेपाल भंसार कार्यालय कृष्णनगर, र सशस्त्र प्रहरी चेक पोष्ट हुदाहुदै तस्करी भइ रहेको छ ।

भिल्मी प्रहरी चौकी र भिल्मी सशस्त्र प्रहरी बल कैम्पको अगाडि बाटै खादको तस्करी भइ रहेको हुँदा सो कसैले पनि रोक्नु सकेनन् ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्