Saturday, May 30Nepali Online News Portal

विधालय सरस्वती पुजन र कार्यक्रम सम्पन्न


   

प्रदीप चौबे
भिल्मी/ माघ २७

कृष्णनगर नगरपालिका – ६ कर्मा (भिल्मी) श्री जनता माद्यामिक विधालयको प्रडंगमा बसन्तपंचमी/ सरस्वती पुजा र विभिन्न सांस्कृतिक कार्याक्रम शान्तिपूर्ण तरिकाले समापन्न भएको छ ।

कार्याक्रमको उद्घाटन दिप जलाई वि.व्य.स. अध्यक्ष ले गर्नु भएको हुन । शिक्षाको देवी माता सरस्वतीको जन्मदिवसको उपलक्ष्यमा व्यक्तिगत र सरकारी विधालतहरुमा विधार्थीहरु आ – आफ्नो तरिकाले सरस्वतीको पुजा गरि विभिन्न सांस्कृतिक कर्याक्रममा भुमिका निभाई शान्तिपुर्ण तरिकाले सरस्वती पुजा र कार्याक्रम सम्पन्न भएको छ । सांस्कृतिक कार्याक्रममा कृ.न.पा. नगर प्रमुख – रजत प्रताप शाह, नेपाली काग्रेंस नगर सभापति कृ.न.पा – विनय कुमार गिरी, नेपाली काग्रेंस जिल्ला सभापती एवम् महाराजगन्ज नगरपालिका प्रमुख – अब्दुल कलाम, नेपाली काग्रेंस श्रेत्रीय सभापती श्रेत्र नं.३ – ब्रम्हानन्द उपाध्याय, , ईश्वर दयाल मिश्रा, सशस्त्र प्रहरी बल भिल्मी प्रमुख, नेपाल प्रहरी चौकी भिल्मी प्रमुख, श्री जनता माद्यामिक विधालयका वि.व्य.स. अध्यक्ष, शिक्षक/ शिक्षिका, शिक्षा प्रेमी, समाजसेवी, अभिभावक लागयतका व्यक्तिहरुको उपस्तिथि जनाईयो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्