Friday, May 29Nepali Online News Portal

कलश यात्रा पुर्ण


   

विनोद ओझा
कृष्णनगर-१२, बेदमउ

कलश यात्रा कृष्णनगर नगरपालिका-१२, बेदमउ गाउँमा मनोज माली, सुदिप त्रिपाठी र विनोद ओझाको नेतृत्वमा कलश पुरै बेदमउमा घुमाई यात्रा पुर्ण भएको हो ।

२२ जनवरी श्री राम भगवानको जन्मोत्सव र राम जन्म भुमी अद्योध्यमा राम मन्दिर बनाई भगवानको स्थापनाको उपलक्षमा २२ जनवरी कलश यात्रा निकाल्ने चलन रहेको छ । कलश यात्राको बेला गाउँघरका सदस्य पुजापाठ गर्ने गरेको हुन्छ्न । कलश यात्रा पुर्ण भइ सके पछि कलशको पुजा गरि (मन्दिरमा पन्डित द्वारा) कलश उठाउनु भएको दिदीबहिने, आमा, काकीले आ-आफ्नो घर पुजा स्थानमा लागि राख्ने गरेको हुन्छ्न ।

सुरक्षाका लागि बेदमउ प्रहरी चौकी सइ र जवान खटियेको थिये । गाउँका समाजसेवी, शिक्षित, प्रतिष्ठित व्यक्तिले पनि शान्तिपूर्ण कलश यात्रा मा आफ्नो सहयोग गरेको हुन ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्