सुधांशु गिरी
कृष्णनगर-२, लक्ष्मीनगर
तस्कारीको कार्य जारी रहेको, तर रुप परिवर्तन गरेरा ।
क्रुष्णनगर बजार बाट भिन्न ठाउँबाट कबाड उठाई भारतको बढनी बजार अथवा विभिन्न पसलहरुमा लागि बेच्ने काम हुँदै गरेको छ ।
कबडा भारतको बढनी अथवा वरिपरि बजारमा लागि भेच्नु का लागि कृष्णनगर-२ लक्ष्मीनगर गाउँका दक्षिण तर्फ रहेको समामाई माता मन्दिर हुँदै बढनी बजार सम्मा पुर्याउने काम हुँदै गरेको छ । यति काम हुदा पनि सम्बन्धित निकायहरु के देखेर बसेको छन होला ?
लक्ष्मीनगर समामाई माता मन्दिरमा नेपाल सशस्त्र प्रहरी बल कृष्णनगरको ड्युटी हुने गरेको छ । नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरी कृष्णनगर को घुमुवाहरु के गरेको छन र कति घुमेको छन ?
दुईवटा मोटरसाइकल बाट बनाईयेको ठेला गाडीमा प्लाष्टिक र थाह न भएको कबाडहरु पुरानो इ.प्र.का कृष्णनगर, हनुमान मन्दिर, काष्ट मिल लक्ष्मीनगर हुँदै लक्ष्मीनगर समामाइ माता मन्दिर पछाडीको बाटो बाट भारतको बढनी बजार र विभिन्न वरिपरि बजार सम्मा पुने गरेको हुन ।
