Friday, July 24Nepali Online News Portal

लुट्ना सके लुट कान्छा, जति लुट्ना सके लुट


   

सुधांशु गिरी

मिति २०८१/०१/१० गते मंगलवारका दिन कृष्णनगरमा रहेको हनुमान मन्दिरमा ठूलो हनुमान जन्मोत्सव मनाईयो । जन्मोत्सवको बेला विभिन्न भक्तजनहरु द्वारा पुजापाठ गरि प्रसाद चढाई वितरण गरेको हुन ।

कृष्णनगर पुरानो इ.प्र.का र रानी मैदानको नजिक बनेको प्राशिद्ध हनुमान मन्दिरमा वर्षो देखि पुजापाठ गर्दै आयेको एक्ल महिलाले रात दिन मन्दिरको नित्यदिन सफाई, पुजा, हेर्चार गर्दै गरेको कसैलाई केही चिन्ता न रहेको देखिन्छ ।

उक्त हनुमान मन्दिरको कार्यवाहक समितिले पनि कुनै प्रकारको चासो न देखायेको देखिन्छ । अरु बेला समाजसेवीहरुको अत्तोपत्तो हुदैन कुनै प्रकारको पुजा कार्यक्रम हुँदा सबैजना (समाजसेवी, राजनैतिक, समिति) लगायतका महापुरुषहरुको दर्शन हुने गरिन्छ ।

जो व्यक्ती कहिले पनि अथवा कहिले काहीँ हनुमान मन्दिर आउने गरेको छन भने विशेष मौकामा देखियेको हुन्छन । किन त्य्स्तो हो भने मात्र मन्दिरमा चढेको पैसा, लुगा, विभिन्न समानहरु पाउनको लागि मात्र ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्