प्रेस मञ्च नेपाल औपचारिक रुपमा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा संगठन दर्ता प्रकृया सम्पन्न भएको हो ।
प्रत्येक वर्ष नविकरण गर्नु पर्ने प्रावधान छ भने कार्यालयले संगठनको नाममा आजै प्रमाणपत्र प्रदान गरेको छ ।
संगठनले थप महत्पूर्ण कामहरु गर्ने संगठनका पदाधिकारीहरुले बताएका छन् ।
