Thursday, May 28Nepali Online News Portal

क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलन


   

सुधांशु गिरी
चैत २७

मिती २०८१/१२/२७ गते नेपाली काङ्ग्रेस जिल्ला कपिलवस्तु क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलन प्रमुख अतिथि केन्द्रिय महामन्त्री श्री विश्व प्रकाश शर्मा, सह महामन्त्री श्री फर्मुल्ला मुसलमान,संघीय सांसद श्री सुरेन्द्र राज आचार्य, प्रदेश सभापति श्री अमर सिंह पुन,जिल्ला सभापति श्री अब्दुल कलाम,लुम्बिनी प्रदेश सांसद श्री सुधाकर पाण्डेय, लुम्बिनी प्रदेश सांसद सुश्री निमा गिरी,पुर्ब मन्त्री श्री बिरेन्द्र कुमार कानोडिया,महाअधिवेशन प्रतिनिधि श्री अकिल मियाँ अन्य तमाम केन्द्रिय र जिल्ला स्तरीय नेता लगायत सैकडों साथी, पदाघिकारी र कार्यक्रता को उपस्थिति मा १ नम्बर को क्षेत्रीय सभापति श्री अब्दुल मन्नान ज्यु को सभापतित्व मा आयोजना गरियो को जानकारी कृष्णनगर नगर सभापती श्री विनय कुमार गिरीले दिनु भयो ।
जय नेपाल
💐💐💐

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्