Friday, May 29Nepali Online News Portal

नाकामा चावल तस्करी


   

कृष्णनगर/ भद्र ८

कपिलवास्तुको कृष्णनगर नाका हालको समयमा चावल तस्करहरूका लागि हबमै परिणत हुन पुगेको छ ।

तस्करहरूले स्थानीय प्रहरीदेखि जिल्ला प्रहरीसम्म मासिक मोटो रकमको नजराना बुझाए पश्चात् तस्करहरूका लागि कृष्णनगर नाका हबमै परिणत हुन पुगेको हो । कृष्णनगर तस्करको रूपमा सीमा नाका स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयुक्ति टोलिलाइ भारतको बढ़नीबाट समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्यूटी मिलान गराएर मात्र अबैध तरिकाले नेपाल भित्रयाउने गरेको छ ।

यस बिषयमा नेपाल प्रहरी संगठनका प्रमुख लगायत सीमामा खटिने सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुखको ध्यान पुग्न अति अवाश्यक देखिन्छ । सशस्त्र प्रहरी बल नेपाल संगठन प्रमुखको ध्यान पुगे पनि केही हुने वाला छैन ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्