प्रदिप चौबे
कृष्णनगर / जेठ १५
नेपालको प्रभुनाथ बाबा र माता सुपादेउलारी दर्शन गर्नु निमित भारतिय क्ष्रद्दालुहरुको गढ कृष्णनगर बाजर बनी सकेको छ । करिब हाजौरोको संख्यामा भारतको विभिन्न स्थान बाट माता सुपादेउलारी र भिंगरी प्रभुनाथ दर्शन गर्ना नेपालको कृष्णनगर भंसार हुँदै आई रहेको छ्न ।
भक्तजनहरु आफ्नो-आफ्नो सुविधा अनुसार आई रहेको देखियेको छ । भारत बाट मोटरसाइकलमा, आफ्नो कार/जीप, बस, ट्रेनको सफर गरि नेपालको भोले बाबा(प्रभुनाथ) र माता सुपादेउरालीको दर्शन गर्ना गई रहेको छन । अजो भक्तजनहरु भारत बाट ट्रेन वा सरकारी/ प्राईभेट बसमा यात्रा गरि नेपालको कृष्णनगर आई सके पछि कृष्णनगर बाट बसमा चढी भिंगरी सम्मा यात्रा पूरा गरि भंगरी देखि १४/१५ किलो मिटर पद यात्रा गरि बाबा को दरबारमा पुग्छन । मन्दिर परिसरमा पुगि सके पछि मन्दिरको अर्को तिर सानो कुण्डमा पुगि नुहाई-धुवाई गरि त्यसै कुण्ड बाट जल ल्याई बाबा भोले नाथ(प्रभुनाथ)बाबा लाई अर्णन गरिन्छ । भंगरी देखि प्रभुनाथ बाबा दरबार सम्मा पुग्न समय लाग्नु का कारण भक्तजनहरु बिच-बिचमा रुकी आफू संग ल्याईयेको खाने काचो/ पाकेको मालसामान सेवन गरि अगाडि यात्रा शुरु गर्ने गरेको छन ।
यसै गरि कृष्णनगर देखि सुपादेउराली माताको दर्शन गर्ना यात्रुहरु बस अथवा आफ्नो साधनमा सवार भई यात्रा गर्ने गरेको हुन । मान्याता अनुसार माताको मन्दिरमा बलि दिने प्रथा वर्षो देखि चल्दै आईरहेको छ । जानकारी अनुसार प्रत्येक सोमवार र शुक्रवार बलिलाई रोकियेको देखिन्छ । बलि दिनु नचाहेकोले परेवा छोड्ने गरेको छन । माताको दर्शन पछि केही माथि नरपानी भन्ने स्थान रहेको छ जुन अराम, खानापिउना, बस्ने, घुम्नाको लागि उचित रमणीय स्थान रहेको छ । नरपानी बाट नेपालको प्राकृति सुन्दरता देख्न रमाईन सकिन्छ । पहाड, हरियो जंगल, आकाश, शितल हवा, केही छिनमा बर्खा/ घाम हुनको कारण रमाइलो गर्ना राम्रो स्थान रहेको छ ।
