Saturday, September 12Nepali Online News Portal

११ औ साधारण सभा, ८ औ अधिवेशन सम्पन्न


   

विनोद ओझा
तौलिहवा/ बैशाख १४

साल २०८१ बैशाख १४ गते शुकवारका दिन नेपाल पत्रकार महासंग जिल्ला शाखाको ३ वर्ष पछि ११ औ साधारण सभा, ८ औ अधिवेशन जिल्ला तौलिहवा, कपिलवस्तुको नगरपालिका सभा हालमा सम्पन्न भएको छ ।

साधारण सभा र अधिवेशनमा किरन मान बज्र्यचार्य(शाखा अध्यक्ष), सुरेन्द्र राज आचर्य(मा.पुर्व मन्त्री र प्र.स.स. प्रमुख अतिथी), सुधाकर पाण्डेय(मा. प्रदेश सभा सदस्य लुम्बिनी प्रदेश विशिष्ट अतिथि), भवानी प्रसाद पाण्डे(केन्द्रीय प्रतिनिधि), वसन्त गिरी(ने.प.महासंग लुम्बिनी अध्यक्ष), बाबुराम आचार्य, विश्व प्रकास अर्याल(प्रमुख जिल्ला अधिकारी), भविश्वर घिमिरे(जिल्ला प्रशासन कार्यालय), गणेश प्र.अर्याल (कपिलवस्तु न.पा.प्र.प्र.आ), नवरत्न पौडेल ( जिल्ला प्रहरी कार्यालय प्रमुख), राम जंग पाण्डे (सशस्त्र प्रहरी २८नं. गण प्रमुख), डिला राम भुषाल, मनोज श्रीवास्तव(के.मधेशी विभाग सदस्य), खग प्रसाद चापाईं(के.अनुशासन विभाग सदस्य), निशा वि.क।(के. सदस्य), शिवलाल बन्जाडे(जिल्ला हुलाक कार्यालय), प्रकाश गैरे, पार्वती पाण्डे, गोपाल भन्डारी, चिन्ता बहादुर दर्जी, नारायण पौडेल, मनोज पौडेल(पुर्व अध्यक्ष), नारायन खानल, विकास बन्जाडे, इन्द्रमणी पौडेल, शसिधर सापकोटा, सरोज अर्याल, वावुराम खानल, शितल आचर्य र प्रेस युनियन के.स.सनिउल्ला धोबी, प्रगतिशिल पत्रकार संघ के.स.माधव भाट, प्रगतिशिल पत्रकार संघ के.स. विनिद परियार, प्रेस चौतारी उपाध्यक्ष, प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशिल पत्रकार समाज, प्रेस मन्च नेपाल सचिव निरहु यादव, मधेश मिडिया सोसाईटी, मधेश पत्रकार समाज, दलित पत्रकार संघ, समाजवादी पत्रकार संगठन, तथा विभिन्न मिडियाका पत्रकार साथीहरुको उपस्थिती रहेको थियो ।

पत्रकार कुनै पनि देशको चौथो स्थम्ब हो । समाज, गाउँघर, देशविदेशमा भइ रहेको विभिन्न प्रकारको समाजिक घटना, खेल, मनोरञ्जनात्मक क्रियाकलाप, राजनैतिक चलखेल जस्ता सुचनाहरु सर्वसाधारणमा पत्रपत्रिका, रेडियो माध्यमबाट पुर्याने गरिन्छ । यदि पत्रकार राजनैतिक, व्यक्तिगत तर्फ लाग्यो अथवा बिना सत्यतथ्य समाचार सम्प्रेषण गर्ना शुरु गर्यो भने सरकार र देश लाई ठुलै छ्याती हुन बेर लागदैन ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्