Friday, May 29Nepali Online News Portal

दिल्लीको रेल्वे घटना पछि गोरखपुर सुरक्षा बढ्यो


   

सुधांशु गिरी
गोरखपुर उ.प्र.

भारतको राजधानी नयाँ दिल्लीको रेल्वे स्टेशनमा ट्रेन आउने प्लेटफार्म एक्क्सी नयाँ दिल्ली रेल्वे स्टेशन मास्टर द्वारा बदिइये पछि यात्रुहरु भागाभाग भयो जसको कारण दर्जनभन्दा भढी व्यक्तीको मृत्यु हुनको साथ घाइते भएको थिये ।

नयाँ दिल्लीको घटनालाई हेर्दै गोरखपुर प्रशासनले पनि आफ्नो जनताहरुको जीवन, मालसामानको सुरक्षा निम्ति प्रयागराज जाने यात्रुको सुरक्षाका लागि गोरखपुर रेल्वे स्टेशन भित्र बाहिरी सुरक्षा बढायेको हुन ।  गोरखपुर D.M., सिटी मजिस्टेट, एस.पी., लगायत G.R.P., R.P.F समेतका अधिकारीहरुले गोरखपुर रेल्वे स्टेशनको बाहिरभित्री निरिक्षण गर्नु भएको हो ।

निरिक्षणको क्रममा यात्रुहरुलाई शान्तिपुर्ण तरिकाले ट्रेममा चढ्ने ओर्लिने र सफल गर्ने भनि माईकिंग गर्दै सुचना दिनु भयो । प्रयागराज कुम्भ स्पेशल ट्रेन आउन साथ आर.पी.एफ. र जी.आर.पी अधिकारी/ जवानहरु द्वारा सवाधानी पुर्ण तरिकाले यात्रुहरुलाई ट्रेनमा चढ्नु मद्दत गरेको हुन ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्