मिति २०७२ साल माघ १२ गते (२०१६ जैनवरी २६) दिन मंगलवारका दिन आशिक अली खान (MR. Aashik Ali Khan) बुवा – स्व. हसन रजा खान निवासी रामनगर-४, कपिलवस्तु नेपाल रहदानी संख्या – 4053966, ने.ना.नं.
4817 जारी मिति- 28-04-2008 र म्याद सकिने मिति- 27-04-2018 र जारी जिल्ला- कपिलवस्तु भएको राहदानी हरायेको सुचना सम्पुर्णमा जानकारी गराईन्छ ।
माथि उल्लेखित राहदानी नं., नाम र नागरिकता पाउने व्यक्तिले आफ्नो नजिकै इ.प्र.का कार्यालय र वडा प्रहरी चौकी, प्रहरी चौकीमा बुझाई दिनु हुनको लागि अनुरोध गरिन्छ ।
