Friday, May 29Nepali Online News Portal

एमाले संसदले नदी कटानको सर्भे गर्नुभयो।


   

बिनोद ओझा

सासद माननीय मगंल प्रसाद गुप्ता एमाले वर्तमान तथा माननीय सिराज फारुकी एमाले , वर्तमान संसद कृष्णनगर नगरपालिका वार्ड नम्बर १२ नदि कटानको सर्बे गर्नु भएको छ
माननीय ज्यु हरु सासद भवनमा पहल गर्ने बताउनुभयो मानपुर भदुई नरैनापुर हथियागढ नदी कटान रोकथाम गर्नको लागि र सडक पीच बनाउन को लागि लालपुर देखि नरैनापुर स्कुल सम्मा माननीय जी हरू सँग पहल गर्नुभएको छ वडा अध्यक्ष प्रत्याशी राजेश चौधरी र सुदीप त्रिपाठी एग्रिश पठान वर्तमान वडा अध्यक्ष जीवन श्रीवास्तव वार्ड नम्बर ११ संसद मङ्गलप्रसाद गुप्ता। सिराज फारुकी जी बताउनुभएको छ

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्