Friday, May 29Nepali Online News Portal

   

बिनोद ओझा
वार्ड नम्बर १२ बेदमाऊ साउन १९
कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नम्बर १२ बेदमाऊ हरिगवा गाउँ मा आवत जावतमा कति धेरै समस्या परिरहेको छ यो समस्याको समाधान को ले गर्ने करोड को बजेट आइरहेको छ त्यो बजेटबाट सडक मरम्मत हुन सक्दैन त्यही गाउँमा वडा कार्यालय पनि छ। स्थानीय सरकारको ध्यान कहाँ छ नगरपालिका वडा कार्यालयमा बैठकको बजेट हुन्छ। सडक मर्मतको बजेट हुँदैन मर्मत को ले गर्छ जनताले आफै गर्छ

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्