Friday, May 29Nepali Online News Portal

बेखौफ तस्करी, सुरक्षा निकाय मौन


   

सुधांशु गिरी
भिल्मी/ साउन १५

कपिलवस्तु कृष्णनगर- ६ को कर्मा, भिल्मी गाउँमा रहेको बनचौरा र बसन्तपुर नाका बाट व्यापकरुपले खद र चामलको तस्करी भई रहेको हुन्दा सुरक्षाका लागि रहेका नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरी चौकी खै किन मौन अवस्थामा रहेको छन ।

दिउसैको बेला हो उक्त सीमामा नेपाल प्रहारी जवान र सशस्त्र प्रहरी जवान कोही पनि पोष्टमा देखिनु गार्हो रहेको छ । पोष्ट बनाउने र उक्त पोष्टलाई रिक्त छोड्नु हुँदैन । के बापत पोष्ट छोडेको छन । केही कतै तस्करी गर्ने हरु बाट सुविधा शुल्क पाईसेको छन कि जस्तो लागदै छ ।

तस्करीगर्ने हरुको पनि जवाब छैन दिउँसोको बेला, भारतीय नम्बर भएको मोटरसाइकल, त्यो पनि बिना भंसार । मोटरसाइकल जस्को गाडी कागजात, चालक अनुमतिपत्र, छ/छैन । त्यस बापत कोही छैन चेकजाँच गर्ने । तस्करहरूले बेखौफ तस्करी गर्दै गरेको रहेन्छ । मोटरसाइकल बाट तस्करी जस्को कागजात छैन, सुविधा छैन, भंसार छैन, चालक अनुमतिपत्र छैन ।

जय होस नेपाल सुरक्षा निकाय

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्