Friday, July 24Nepali Online News Portal

कार्यालय प्रमुखको विदाई र स्वागत


   

प्रदीप चौबे
बहादुरगंज/ असार १३

कृष्णनगर बहादुरगंजको इ.प्र.का. कार्यालय बहादुगंज प्रमुख- शिव ओलीको मिति २०८१/०३/१३ गते विहिवारका दिन विदाईको साथ साथै धन बहादुर थापा बहादुर्गंज इ.प्र.का बहादुरगंज कार्यालय प्रमुख भई आएकोले स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

शिव ओली विगत वर्ष सम्मा कृष्णनगर को लिंक गेट प्रहरी चौकीको प्रमुखको रुपमा पनि आफ्नो नेओआल सरकार र नेपाली प्रति रहेको जिम्मेवारी र कर्तव्य निर्वाह गरि सेवा गर्नु भएको हुन । ओलीको सरुवा भई अरु चौकी/ इप्रका कार्यालयमा कार्यरत रहेको र बहादुरगंज इ.प्र.का. बहादुरगंज सरुवा आउनु भएका थिए । ओलीको सरुवा जि.प्र.का.तौलिहवा गएको हुन ।

उक्त समयमै धन बहादुर थापा द्वारा बहादुरगंज इ.प्र.का. बहादुरगंज कार्यालयको कार्यभार/ चार्ज लियेको जानकारी कृष्णनगर टुडेका संवाददाता प्रदीप चैबेले दिनु भएको हुन ।

कार्यक्रममा शिव ओली, धन बहादुर थापा, विनोद ओझा, प्रदीप चौबे, र प्रहरी जवान उपस्त्थित थिये ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्