विनोद ओझा
लखौरा/ जेठ १६
मिति २०८१/०२/०३ गते विहिवारका दिन पत्र संख्या- ०८०/०८१ अनुसार कृष्णनगर नगरपालिका वडा.नं-१२ लखौरा गाउँमा उपभोक्ता द्वारा नाली निर्माणको काम गराउने निर्णय भएको थियो । नाली निर्माण गर्ना का लागि सरकारी सडकमा बनाउन काम सडक अतिक्रमणको कारण रोकियो तत्पश्चात वडा कार्यालय ले सडक अतिक्रमण हटाउनको सर्व सहमती बाट निर्णय गरि पत्र जारी गरि सयम दिंदा पनि अतिक्रमण न हटयेको कारण वडा कार्यालयले कृष्णनगर बाट सहयोग ली अतिक्रमण हटाइएको हो ।
नाली निर्माणका लागि उपभोक्ता समिती द्वारा २०८१ साल जेष्ठ ०५ गते राज किशोर चौधरी घर देखि पुरानो कलभर्ट सम्माको नाली निर्माण काम संचालन हुन लागेको अवैध रुपमा सडक अतिक्रमण गरि घर टहराहरु तोकेको मिति २०८१/०२/०५ गते सम्मा हटायेन्न भन्ने नियमानुसार कार्वाही हुने सबैमा जानकारीको लागि सुचना प्रकाशित गरियेको वडा कार्यालय -१२ रखौला जानकारी दियेको हो ।
