सुधांशु गिरी
रमवापुर/ बैशाख १५
मिति १०८१ साल बैशाख १५ गते शनिवारका दिन देखि हात्तीपाइले रोग विरुद्ध अभियान अखिलेश कुमार ठाकुर (वडा सदस्य वडा नं. ४)को अध्यक्षतामा कृष्णनगर-४, रमवापुर गाउँ कृष्णनगर नगरपालिकामा रहेको ठाकुरद्वारा मन्दिर प्रणांड्गमा हातीपाइले अभियान शुरु भएको हो ।
सो अभियानलाई सफल गराउनुको लागि कृष्णनगर-४ सिर्सिहवा चौकी प्रमुख/ इन्चार्ज सि.हे.वा- राम कुमार गुप्ता र सहयोगमा स्वास्थ्य स्वमसेवीका कल्पना देवी चौबे, अजोरमती मौर्य रहेको थिये । यो अभियानमा ४० जना महिला, बलिकाहरु को उपस्थिति रहेको थियो ।
हात्तीपाइलेको विस्तृत जानकारी, रोकथाम, हुने तरिका, लक्षण, एकअर्कामा सर्ने कारण बताएका छन । क्युलेक्स नामको महिला बाट हात्तीपाइले रोग हुने गरेको हो । हात्तीपाइले रोग लागेको लक्षण/ पहिचान करिब ३ देखि ५ वर्षमा देखिन्छ । सि.हे.वा- गुप्ता
