९ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्ग अन्तर्गत पृथ्वी राजमार्गमा पर्ने नागढुंगामा निर्माणाधीन सुरुङमार्ग ‘ब्रेक थ्रु’ आगामी फागुन तेस्रो साता हुने भएको छ ।
सडक विभागमातहत नागढुंगा सुरुङ परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार आगामी ६ मार्च (२३ फागुन) का दिन ‘ब्रेक थ्रु’ गर्ने योजनासहित काम अगाडि बढिरहेको छ ।