Saturday, February 28Nepali Online News Portal

   
Oplus_131074

सुरक्षा बीच शान्तिपुर्ण विसर्जन समापन

कृष्णनगर-४ रमवापुर/ रुपगंजमा विसर्जन पुर्ण
रमवापुर/ रुपगंज, कार्तिक-९

कृष्णनगर-४ रमवापुर/रुपगंज गाउँमा इलाका प्रहरी कार्यालय प्रमुख- इश्वरी लौडारीको अगुवाई, नेपाल सशस्त्र प्रहरी बल अ.स.इ – गगन बलामी को सहयोग, प्रहरी चौकी सिर्सिहवा टोली, विनय कुमार गिरी(बाबा रमवापुर), सुदिप त्रिपाठी, वडा अध्यक्ष- घनश्यम अग्रहरी, वडा सदस्य- अखिलेश कुमार ठाकुर लागयल गाउँका व्यक्तिको सहयोग शान्तिपुर्ण लक्ष्मी माता मुर्ती विसर्जन पुर्ण गरियो ।

रमवापुर गाउँको पुर्व रहेको पोखरीमा रमवापुर/ रुपगंज गाउमा परिक्रमा गरि धुमधाम डीजे, पालैपिलो हरेक घरका हिन्दु घरपरिवार पुजापाठ गरि शान्तिपुर्ण विसर्जन गरियेको हो ।
रमवापुर गाउँमा ५ र रुपगंज गाउँमा ३ मिलाई जम्मा ८ मुर्ती रहेको थियो । विसर्जनका बेला भक्तजनहरु को होचो कृष्णनगर बजार भन्दा कम थियेन होला । कृष्णनगर नेपाल जनपद प्रहरी बल र कृष्णनगर नेपाल सशस्त्र प्रहरी बल, नेपाल प्रहरी चैकी सिर्सिहवाका प्रहरीका सराहनीय कार्य रहेको । मुर्ती विसर्जन शुरु हुन साथ साथ अन्तिम सम्मा खटी रहेका कारण कुनै प्रकारको अप्रीय घटना हुन सकेन ।

विसर्जनमा आएका डीजे मध्ये बेदमऊ बाट आयेका मनोज माली को डीजे सर्वोपरी रहेको थियो ।

सुधांशु गिरी सहकर्मी प्रदीप चौबे
कृष्णनगर टुडे (आनलाईन खबर)
कृष्णनगर-४, रमवापुर/ रुपगंज
कपिलवस्तु, नेपाल

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्