Saturday, February 28Nepali Online News Portal

दुर्घटना भएको गाईको उपचार सर्वसाधारण द्वारा, पशु अस्पताल मौन


   
Oplus_0

सुधांशु गिरी
कृष्णनगर/ भदौ २९

केही दिन पुर कृष्णनगर पुरानो हाल (सेन्ट ज्युडस विधालय) को अगाडि दुर्घटनामा परि गाईको खुट्टा भ्याचेको छ ।

उक्त उपचारका निम्ति बहादुरागंजमा रहेको पशु अस्पतालले गर्नु पर्ने तर पशु क्वारेन्टाइनका पुर्व हाकिम डा. अखिलेश्वर पाण्डेयको अगुवाईमा संतोष तेली ( सामन्य किराना पसल) को सहयोगमा गाईका दुबै जना मिलेर उपचार आफ्नै खर्च बाट गर्दै छन ।

उक्त घटनाका जानकारी बहादुरगंज लाई गराउदा आफू संग उपचारका लागि औषधि न रहेको जानकारी गरायेको हुन । कृष्णनगर नगरपालिका बाट प्राप्त भइ रहेको रकम कता र कुन काम खर्च भइ रहेको छ र ?

यस सम्बन्धमा कुरा गर्ना जरुरी छ तर पहल कसले गर्ने हो र ? अस्पतालको यस्तो हालत छ भने पशुहरुके हुनेछ ?

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्