
प्रदीप चौबे
हनुमानगढी/ बैशाख २४
कृष्णनगर नगरपालिका कार्यापालिका – ६ अन्तर्गत पुरानो इ.प्र.का र शिव बीडी फैक्ट्री पछाडी रहेको प्रशिद्ध हनुमान गढी , शिव भोले मन्दिर आउने जाने बाटो दैनिये रहेको छ ।
यदि कुनै एउटा बैट्री वाला रिक्सा आयो भने अर्को कुनै साधन जस्तै रिक्सा (३ खुट्टे रिक्सा), चार पांग्रे सवारी साधन निस्किन गार्हो हुन्छ । मोटरसाइकल समेत निकलाना समस्या हुने गरेको छ । हनुमान मन्दिर जाने क्रममा सानो पुल/ पानी निकास नाली (सानो हियुम पाईप द्वारा) बनेको झन समस्या उतपन्न गरेको छ । त्यो सानो पुल/ पानी निकास नाली दुबै तिर भ्याचेको रहेछ । बाटो पनि सांग्लो रहेकोले र शिव बिडी फैक्ट्री बाट निस्किने ट्यालेटको पानी बीच बाटोमा आएकोले मन्दिर सम्मा पुग्न गार्हो भइ रहेको भक्तहरुको गुनासो आएको छ । समयमै बाटो र तरिका बद्धले शिव बीडी फैक्टीको ट्यालेटको पानी निकास राम्रोको ले बनाई दिने हो, कृष्णनगर नगरपालिका मेयर अथवा वडा अध्यक्ष….. ?
