
सुधांशु गिरी
सिर्सिहवा – ४/ बैशाख १९
मिति १८ बैशाख २०८२ गते दिन बिहिवार का दिन कृष्णनगर नगरपालिका – ४ सिर्सिहवामा सरसफाई कार्यक्रम गराईयो । कार्यक्रम पारदर्शिता न रहेको जनताको भनाई रहेको छ । कृष्णनगर नगरपालिका ४ मा सिर्सिहवा गाउँ मात्र छ क्या हो अरु ५ गाउँ के वडा ४ भन्दा बहिरा छ त ? फोहरमैला फाल्ने डस्ट्बिन मात्र सिर्सिहवा गाउँका व्यापारीलाई लक्षित गरि मात्र वितरण गरियो किन ? यस प्रकारको अनैतिकता भएको जवाफ देही कृष्णनगर नगरपालिका-४ को वडा अध्यक्ष हुन कि ?
