Saturday, December 6Nepali Online News Portal

नव निर्मित दुर्गा मन्दिर समुद्‍घाटन


   

प्रदीप चौबे
कृष्णनगर / बैशाख १७

मिति २०८२।०१।१७ गते कृष्णनगर न.पा.कार्यालयका नगर प्रमुख रजत प्रताप शाहज्यूको अध्यक्षतामा तालुक जि.प्र.का.कपिलवस्तुका कार्यालय प्रमुख प्र.उ.निरन्जन दत्त भट्टज्यूको प्रमुख आतिथ्यतामा स्थानिय जनप्रतिनिधी लगायत भद्रभलाद्मीहरुको उपस्थितीमा कृष्णनगर न.पा.को सहयोगमा यस इ.प्र.का.कृष्णनगर कपिलवस्तुको परिसरमा नव निर्मित दुर्गा मन्दिरको समुद्‍घाटन कार्यक्रम सु-सम्पन्न भएको ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्