सुधांशु गिरी
कृष्णनगर-२, कपिलवस्तु
मंगल प्रसाद गुप्ता (प्रतिनिधिसभा सदस्य, संघिय सांसद) कृष्णनगर मगरपालिका-२, कपिलवस्तु क्षेत्र नं.३ लुम्बिनी प्रदेश नेपाल बाट ल्याइएको योजना वापत मुख्यल बाजार क्षेत्र शहरी विकास मन्त्रालय बाट आयेको १७० मिटर लम्बाई ११ मिटर चौडाइ दुबै तिर नाला भएको निर्माण कार्यमा अनिमिता भइ रहेको छ ।
प्राप्त जानकारी अनुसार कृष्णनगर न.पा-२ को वडाध्यक्ष के.के.गुप्ताको घर भर्याङमा रागेको रातो चिन्ह ठेकेदार मोहन केसी र इन्जिनियर निरज केशरीले किन र कुन आधारमा अध्यक्ष गुप्ताको भित्तामा लगेको रातो चिन्ह लाई किन छोडेको छन । उक्त स्थानमा अरुको रहेको घरमा लागेको रातो चिन्ह भन्दा बढी घर, भित्ता भतकाइ सकेको छन र भतकाउदै छन ।
