
सुधांशु गिरी
कर्मा, लोहटी/ पुस १२
लहटी सीमानाकामा नेपाल सशस्त्र प्रहरी बलको निगरानीमा रहेको छ भने तर चेकजाँच सर्वसाधारणहरुका लागि मात्र हो ।
साझा करिब ०४ बजेर ३१ मिनेट भारत बाट भारतीय नम्बर भएका मोटरसाइकलमा थाहै न भएको बोरामा समान बोकेर लोहटी बोर्डर बाट नेपाल भित्रिए तर उक्त समयामा नेपाल सशस्त्र प्रहरी बलका जवानको आँखा थियेन जस्तो लागछ देखेर र पनि न देखिको गरेका छ्न । केही समय पछि एउटा ठेलामा कबाड बोकेर आयो एक छिन थन्क्याएर ड्युटीमा रहेका नेपाल सशस्त्र प्रहरी बल, कर्मा संग कुरा गरे पछि नेपाल सशस्त्र प्रहरी बल, कर्मा जवान हट्ने बित्तिकै ठेला चालक रक्सी पसल पुगेरा आयो र कबाडको ठेला लियेर भारत तर्ग लाग्यो ।
नेपाल सशस्त्र प्रहरी बल, कर्मा जवान संग त्यति समय थियेना कि केही चिया खाजा खर्च पायेको चेक जाच गर्ना जरुरी संझनु भएन त्यो ठेला निस्कियो ।
उक्त कबाडमा के थियो – चरेस, हातहथियार, कुनै अवेध समान, आपत्तिजनक कुनै वस्तु, मानव अंग तस्करी जे पनि हुन सक्छ तर हाम्रो नेपाल सशस्त्र प्रहरी बल, कर्मा को जवानले चेक गर्ना उचित बुझेनन् ।
