Sunday, December 14Nepali Online News Portal

जसपा लुम्बिनी प्रदेश समिति पुर्नगठन कार्यक्रम  


   
oplus_4096

सुधांशु गिरी
शिवराज/ मंसिर २०

२०८२ मंसिर २० गते शनिबारका दिन चन्द्रौटा शिवराज नगरपालिका कपिलवस्तुको लुम्बिनी ग्रीन रेसोर्टमा जतना समाजवादी पार्टी द्वारा पुर्नगठन कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा आसन ग्रहण गर्ने क्रमा अध्यक्ष- मणिकर कार्की, प्रमुख अतिथी- अशोक कुमार राई (अध्यक्ष- जसपा पार्टी, लुम्बिनी प्रदेश),  विशिष्ट अतिथी- मोहम्म्द इस्तियाक राई(महासचिव), अतिथी- अख्तार हुसैन फरुकी (कार्यकारिणी समिति सदस्य), नवीन किमार सुनुवार (प्रदेश सह इन्चार्ज), मा.भण्डारी लाल यादव (सदस्य सह इन्चार्ज), केन्द्रीय सदस्य- हरिकला थापा, क.स. एवम् लुम्बिनी प्रदेश आन्तरिक मामिला मा. आदेश अग्रवाल, केन्द्रिय सदस्य- अमर बहादुर खडका, फिरोज गुलाम (हुसैन हलवाई), नेत्र बहादुर थापा, अकरम पठान, मोहम्मद अलि, सतिस गुप्ता र इरफान खान लयायतको उपस्थित रह्यो ।

यसै गरि केन्द्रिय लेखा समिति सदस्य- विनय प्रसाद चैधरी, संघिय परिषद- जगदिश प्रसाद चौधरी, जगमोहन वरई,सन्तराम तेली, मेनाज खान, विनय प्रसाद चौधरी, चन्द्रीका प्रसाद यादव, र राम रक्षा यादव, पत्रकार्हरुको उपस्थित रह्यो ।

स्वागत मन्तव्य- अकरम पठान (के.स.) द्वारा गरियो । कार्यक्रमको उधघाटन केन्द्रिय अध्यक्ष व्यानर पढेरा गर्नु भयो । जसपा लुम्बिनी प्रदेश अध्यक्षमा अकरम पठान निर्विरोध निर्वाचित भएको हुन ।

जेनजेको माग भने भ्रष्टाचार नेपाल हो भने अख्तियारले श्री अदालत, प्रधानमन्त्री, लगायतका सम्मा भयो भने भ्रष्टाचार, घुसखोरी, कमिसन खोरी बन्द भयो भने नेपाल सुधारिन्छ । कार्यक्रमको अन्त्यमा समिति पुनर्गठन गर्नुका साथ यस कार्यक्रमको अध्यक्षता गर्नु भएका द्वारा कार्यक्रमको अन्त्य भएको घोष्णा गर्नु भयो । यस कार्यक्रम संचालन नेत्र थापा मगरले गरेको हुन ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्