Friday, December 5Nepali Online News Portal

कपिलवस्तुको सिमाक्षेत्रमा खसीको तस्करी बढ्याे


   

Oplus_131072

धर्मेन्द्र चौधरी

कपिलवस्तुको जिल्लाकाे विजयनगर गां पा गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ
समयमा विजयनगर गांउपालिकाको नेपाल भारतको निर्वाध रूपमा खसि बोका लगायत अन्य तस्करी खुला रूपमा भै रहेको पुरानाे घटनाक्रमहरुले दर्शाउछन्

विजयनगर गांउपालिका को सिमा क्षेत्रको देखरेख तथा अबैध माल सामान रोक्न वि.ओ. पी. डालपुर तथा वि. ओ. पी. जवयावैराठ समेत रहेकोले के कसरी अबैध तरिकाले खसिबोका, काठ लगायत अन्य समानहरू भित्रिनु समेत आफैमा गम्भीर प्रश्न खडा भएको छ

नजिकै रहेको इप्रका सुनदरीडाडां, इप्रका गणेशपुर विशुनपुर सशस्त्र समेत हुदाहुदै अबैध खसिबोका अन्य निकायको चरम लापरवाही एवं मिलीभगत हुन सक्ने स्पष्ट छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्