Monday, January 12Nepali Online News Portal

तिहार शुभकामना अदानप्रदान A.I.G उमा


   

सुधांशु गिरी, कृष्णनगर

नेपाल प्रहरी का अतिरिक्त महा निरीक्षक श्री उमा प्रसाद चतुर्बेदी ज्यु ऐतिहासिक पद DIG Police बाट AIG Police मा बढुवा भएर पद ग्रहण गरि पहिलो पटक गृह नगर कृष्णनगर जिल्ला कपिलवस्तु मा आगमन को अवसर मा श्री ब्रम्हानन्द उपाध्याय ज्यु श्री अकील मियाँ ज्यु विनय कुमार गिरी ज्यु र मुक्तेश्वर मिश्रा ज्यु द्वारा स्वागत र भेंटघाट, शुभ दिपावली अदानप्रदान गर्दै गरेका केही झलकहरु ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्