
यात्रु गेट, असोज २८
मिति २०८२ असोज २८ गते मंगलबार दिन समय अं. विहाना ०९:२६ बजे कृषननगरका सानो भंसार (यात्रु गेट) मा कृष्णनगर नेपाल प्रहरीका जवानहरु, कृष्णनगर एपाल सशस्त्र प्रहरीका जवानहर र कृष्णनगर नेपाल भंसार कार्यालका कर्मचारीकै उपस्थितिमा भारत बाट कपिलवस्तु कृष्णनगर बजार भित्र भंसार न गरिएको समान ल्याईयेको यस भिडियोमा स्पष्ट छ ।
भंसार न गरिएको समान ओसारपसार गर्दा कृष्णगर का नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी र नेपाल भंसार ले किन रोकेना । यहाँ सम्मा हो कि रोक्ने प्रयास पनि गरेन्न । तीनै निकायहरो को उपस्थित मै तसकरी भईरहेको थियो तर तीनै निकाय बाट कोही पनि रोक्ने प्रयास गरेको देखिन ।
सह-कर्मी : प्रदीप चौबेको साथ सुधांशु गिरी
कृष्णनगर यात्रु गेट (सानो भंसार)
