
सुधांशु गिरी
कृष्णनगर/ यात्रु गेट, असोज २६
कपिलवस्तु कृष्णनगरको यात्रु गेटका नाला सम्मा साईकल, मोटरसाइकल, कार लैजानका लागि रोकियेका छन । तर पनि कति जनाले मोटरसाइकल नालाको अगाडि लागि राख्ने गरेको हुन्छ त्यो पनि नेपाल प्रहरीको उपस्थितिमा ।
त्यो मोटरसाइकलहरु प्रहरीकै चिनेको हुन जसो लाग्छ किन भने यदि प्रहरी जवान अथवा हवलदारको चिनेको मान्छे छैन भने नियमकानुन को किताब पढेलेखेका जस्तो कुरा गर्ने र न चाहिने कुरा/ भाषाको प्रयोग गर्ने गरेको हुन्छन ।
यस्ता कुराको जानकारी हुन साथ म आफै अन्दाजी साझा ५:३९/४० बजे यात्रु गेटमा पुगे र मोटरसाइकल नाला सम्मा लैजाने क्रममा हाम्रो साथी प्रहरी साथी भन्ने सायद श्री दिल बहादुर पुन नाम गरेको हवलदार कानुनका बारे कुरा गरि खै कुन भाषामा कस्तो कस्तो न चाहिने कुरा गर्नु भयो, ठिकै छ ।
प्रहरी चेक पोष्ट यात्रु गेटकै अगाडि एउटा रातो स्कुटी उब्बे को थियो तर सायद हाम्रो प्रहरी साथी पुन ज्युको अँखा देख्ना सकेना कि क्या हो । त्यो भन्दा अगाडि जादा करिब ४/५ वटा मोटरसाइकल भारतीय र नेपाली नम्बर भएको मोटरसाइकल उबेको तर हाम्रो प्रहरी साथी श्री पुन ज्यु सायद रोक्नु असफल हुनु भरो ।
