Monday, January 12Nepali Online News Portal

इलाका प्रहरी कार्यालय कृष्णनगरले गरेको नागरिक सहायता कक्ष स्थापना


   

बिनोद ओझा
कृष्णनगर असोज ७
कपिलवस्तु जिल्लाको कृष्णनगर बजार को बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ नेपाल भारत को प्रमुख नाका कृष्णनगर हुँदै लाखौं नागरिकको आवतजावत हुने भएकोले विशेषगरी दशैं तिहार र छठका अवसरमा घर आउने नेपालीहरूको सहायता र सहजता सुनिश्चित गर्न यो कक्ष स्थापना गरियो। को हो इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरक्षक ईश्वर
लौन्डरी ले नागरिक सहायता कक्षको उद्देश्य नेपाल भित्रिने नागरिकहरूलाई आवश्यक सहयोग। उपलब्ध गराउनु रहेको बताए यस कक्ष ले चाडपर्व मनाउन घर फर्कि रहेको नेपालीलाई सुरक्षित र सहज यात्रा को वातावरण प्रदान गर्नेछ। साथै इलाका प्रहरी कार्यालय कृष्णनगरले चाड पर्व लक्षित सुरक्षा व्यवस्था लाई थप मजबुत बनाउन ४ जना प्रहरी लाई बाइक सहित परिचालन गरेको जानकारी दिएको छ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्