Friday, February 27Nepali Online News Portal

कपिलवस्तुमा बस दुर्घटना २८ जना घाइते ।।


   

कपिलवस्तुमा बस दुर्घटना २८ जना घाइते ।।
कपिलवस्तुको बेलनदी नजिकै काठमाडौँ देखि दाङको आउदै गरेको बस दुर्घटना हुँदा २८ जना बढी घाइते भएका छन । घाइतेहरुको चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेकोछ ।

एक जना ७२ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन । वृद्धलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै
लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परि पल्टिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्