Tuesday, January 13Nepali Online News Portal

अल्पत्रमा स्वास्थ्य चौकी भवन


   

प्रदीप चौबे
सिर्सिहवा-४, जेठ १४

केही दिन वा महिना पुर्व कृष्णनगर – ४ सिर्सिहवामा स्वास्थ्य चौकी भवन निर्माण भइ सकेको छ । संचालनमा न आउदा उक्त स्वास्थ्य चौकी अल्पत्र हालतमा देखियो ।

स्वास्थ्य चौकी कम दारुमासु खाने अड्डा बडी देखिन्छ अथवा दिशापिसाब गर्ने सार्वजनिक सौचालय हो कि बुझना गार्हो छ । सिर्सिहवाको स्वास्थ्य भवन संचालनमा न आउदा उक्त भवन दारुमासु खाने र दिशापिसाब गर्ने बाहेको अरु के के कामको लागि प्रयोग गरिन्छ थाह छैन ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्