Monday, January 12Nepali Online News Portal

आगो जलाई हत्याको विरोध


   
Oplus_131072

प्रदीप चौबे
कृष्णनगर/ बैशाख १२

भारतको काश्मिरमा मारिएका बुटवलका २३ वर्षीय सुदिप न्यौपानेको हत्याको बिरोध कृष्णनगरमा पुतला जलाई विरोध गरियेको छ । सुदिप न्यौपानेको पार्थिव शरीर अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ । काश्मिरस्थित अन्नन्तनाग जिल्लामा मंगलबार भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका न्यौपानेको पार्थिव शरीर सुनौली नाका हुँदै बुटवलस्थित घर ल्याइएको थियो ।   

घरमा केहीबेर राखेपछि अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ । सुदिप शनिबार आफ्नी आमा, बहिनी र ज्वाइँसँग घुमघामका लागि काश्मिर गएका थिए । उनीहरू आतंककारीहरूको योजनाबद्ध हमलाको शिकार बनेका छन् ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्