कृष्णगर टुडे
मिति २०८१ पुष ०४ गतेका दिन ५०वा बटालियन सशस्त्र सीमा बल को डी संवाद बढ़नी भारत बाट नेपाल जाने क्रममा चेक पोस्ट बढ़नी मा एक जना व्यक्तिको खानतलाशी लिदा ९ लाख ९५ हजार भारतीय मुद्रा लुगामा लुकाई छिपाई राखेको फेला परेको हो । हिरासतमा रहेको व्यक्तीको राजकुमार मुराव छोरा स्वर्गीय मुन्नू मुराव उमेर ४३ वर्ष निवासी कुशवाहा वार्ड नं.4 जिला कपिलवस्तु नेपाल रहेको ५०वा वटालियन सशस्त्र सीमा बल डी कंपनी बढ़नी प्रभारी निरीक्षक रामदासको निर्देशन मा मुख्य आरक्षी गिरीश शर्मा आरक्षी विकास यादव सनी कुमारको आदेशानुसार आवश्यक सोधपुछ गरि सके पछि कस्टम बढ़नी कार्यालयमा बुझायेको जानकारी प्राप्त भएको हो ।
