Friday, February 27Nepali Online News Portal

संवाद कार्यक्रम सम्पन्न


   
Oplus_131072

सुधांशु गिरी
कृष्णनगर-४/ जेठ २८

उदाँउदो नेपालको अयोजना र कृष्णनगर न.पा.को सहयोगमा कृष्णनगर न.पा.४ रमवापुर श्री शिव शक्ति आधारभुत (१-५) विधालयमा सरोकारवाला संग संवाद कार्यक्रम समपन्न गरियो ।

उदाँउदो नेपाल, कपिलवस्तुको सचिव निर्भय सिंह ज्युको अध्यक्षता र वडा.न.४ को वडा अध्यक्ष घन्श्यम बनियाको प्रमुख अतिथ्यको साथ बिनय कुमार गिरी (नगर सभापती- नेपाली काग्रेंस/ समाज सेवी), बाल जी मिश्रा (समाजसेवी), अखिलेश कुमार ठाकुर (वडा सदस्य वडा न.४), समेत ४५ जनाको उपस्थिति रह्यो ।

उक्त कार्यक्रमा मेलमिलापको बारे मौखिक र चलचित्र बाट जम्मा रहेका व्यक्तिहरु लाई देवेन्द्र पाण्डे द्वारा सम्झाइयेको हुन । मेलमिलाप कुन क्षेत्र र कसरी काम गर्छ बताईयो । केही कुनै समस्या परेमा (झै-झगडा, कुटपिट, जग्गा बारे विवाद, लगायत) छलफल गरिन्छ । श्री सम्मानित अदालत जानू पर्दैन भन्दै पाण्डे ज्युले जानकारी गराउनु भयो । कार्यक्रमको अन्तमा प्रमाणपत्र वितरण गरि उदाँउदो नेपाल, कपिलवस्तुको सचिव र कार्यक्रमको अध्यक्ष निर्भय सिंह ज्यु ले गर्नु भयो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्